[email protected]
027-540650
Suryodaya
Suryodaya Municipality-10, Fikkal Bazar
Ilam-57312, Nepal

Suryodaya PABSON / News & Events

सुर्योदय प्याब्सनको वेबसाइटको शुभारम्भ |

22nd. Jun 2019

प्याब्सन सुर्योदय नगर समितिको आधिकारिक वेबसाइटको हिजो २०७६ असार ६ गते प्याब्सन प्रदेश न १ का अध्यक्ष युवराज बाशिष्ठको प्रमुख आतिथ्य , सुर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल र  शिक्षा शाखा प्रमुख रुद्र शापकोटा को विशेष आतिथ्यता , सुर्योदय नगरपालिकाका  प्रशासकीय अधिकृत एवम सुचना अधिकारी सविना चम्लागाई , लेखा अधिकृत विष्णु नेपाल, प्याब्सन इलामका वरिष्ठ उपाध्यक्ष रगुन गुरुङ , सह कोषाध्यक्ष रंजित श्रेष्ठको आतिथ्यतामा सुर्योदय नगरपालिकाको पर्यटकीय स्थल श्रीअन्तुबाट प्रमुख अथिति प्रदेश अध्यक्ष युवराज बाशिष्ठ सुर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल र  शिक्षा शाखा प्रमुख रुद्र शापकोटाले संयुक्तरुपमा विधिवत शुभारम्भ गर्नुभयो  | कार्यक्रमको अध्यक्षता सुर्योदय नगर समितिका अध्यक्ष लाकेल लामाले गर्नुभएको थियो | सो अवसरमा अध्यक्ष लामाले यो वेबसाइटले प्याब्सन सुर्योदय र यसका सदस्य विद्यालयका गतिविधि र सूचनाहरुलाई प्रविधिको माध्यमबाट सबैमा पुरयाउने उधेश्यले वेवसाइट बनाइएको र  एक हप्ता भित्र मोबाइल एप्स पनि शुरुवात गर्ने जानकारी  दिनुभयो | उक्त वेवसाइटमा Susket Info Technicals ले  बनाएको हो |

Latest News
News Image

प्याब्सन सुर्योदय तथा रोङ गतिविधी

News Image

छात्रवृति फाराम

News Image

छात्रवृति समस्टिगत