Suryodaya PABSON / News & Events
श्रीमान् नगर तथागाँउपालिकाअध्यक्ष÷संयोजक ज्यू,
श्रीमानप्रिन्सिपल ज्यू,
सम्पूर्ण कक्षा ५ संचालीत प्याब्सन विद्यालयहरु, इलाम
महोदय,
प्रस्तुतविषयमा यस वर्ष प्याब्सन जिल्लाकार्य समिति इलामद्वारा सञ्चालन हुनगइरहेको २०७६ सालको कक्षा–५जिल्ला स्तरीय परीक्षालाई अनुशासित, मर्यादित, सुव्यवस्थित रुपमा सञ्चालनएवं सम्पन्न गर्न गराउन ८औं जिल्लाकार्य समिति, प्याब्सन इलामले निम्नाअनुसारको परीक्षा संचालन समितिनिमार्ण गरी सम्पूर्ण परीक्षा सञ्चालन सम्बन्धीकार्यक्रमहरु यसै पत्र साथ गर्ने गराउने भएकोले जानकारी स्वरुप निम्नानुसारको जानकारी तथा निर्देशनहरु कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ ।
(१)कक्षा ५ सञ्चालित सम्पूर्ण प्याब्सन सदस्यविद्यालयहरुले यस परीक्षमा सहभागीहुनअनिवार्य छ ।
(२) परीक्षाकेन्द्र वा केन्द्राध्यक्ष सम्बन्धमाःप्रत्येक जिल्ला स्तरीय परीक्षाकक्षा–५ मा सहभागिहुने प्याब्सनआवद्धविद्यालयनै आफ्नो विद्यालयको परीक्षा केन्द्र रहने छ ।सम्बन्धितविद्यालयकाप्रिन्सिपल नै त्यस परीक्षा केन्द्रको केन्द्राध्यक्षरहने छ ।
(३) परीक्षाशुल्कजम्मागर्ने सम्बन्धमा ःपरीक्षाशुल्क रु. ४०० (रुपयाँचार सय) मात्रनिर्धारण गरीएको छ । सो शुल्कमध्येवाटप्रश्नपत्रनिमार्ण, लब्धाङ्कपत्रनिमार्ण तथाअन्यव्यावस्थापकियखर्च वापतप्रतिविद्यार्थी रु. ८० का दरले प्याब्सनमार्फत एकमुष्ठएक्सेल डेभलपमेन्ट वैंकको खातानम्बर १२६—१००८३ (कक्षा ५ प्याब्सन परीक्षा समिति) जम्मा गर्नुपर्नेछ ।
(४) फारामभर्ने र बुझाउने सम्बन्धमाः यस समितिबाटउपलब्धभएको वाहुने आवेदनफाराम परीक्षार्थीहरुलाई नियमपूर्वक भर्न लगाई रुजु र प्रमाणित समेत गरेर २०७६फाल्गुन १५गते सम्ममा सम्बन्धित क्षेत्रमाबुझाउनु पर्नेछ । आवेदन समष्टिगतफारामअंग्रेजीबर्णाक्रमअनुसार तथाविषयगत रुपमामिलाइबुझाउनु पर्नेछ ।
(५) परीक्षा सामग्रीव्यवस्थापन सम्बन्धमा ःप्रश्नपत्र र लब्धाङ्कपत्र (मार्क सिट) मात्रप्याब्सनकक्षा ५ जिल्ला स्तरीय परीक्षा समितिले उपलब्ध गराउने छ र अन्य परीक्षा सामाग्रीहरु सम्बन्धित परीक्षा संचालन गर्ने क्षेत्रले नै गर्ने व्यवस्थाभएको हुदाँ सम्पूर्ण क्षेत्रका संयोजकहरुले आवश्यक सामाग्रीहरु (कापी, हाजिरी, केन्द्राध्यक्षनियुक्तिपत्र, समष्टिगतहाजिरी आदि) व्यवस्थापन गरी परीक्षा संचालन गर्न÷गराउनहुन अनुरोध छ । सम्पूर्ण क्षेत्रका परीक्षा संयोजकहरुलाई २०७६÷१२÷०२गते प्रश्नपत्रबुझिलिनहुन अनुरोध छ ।
६) क्षेत्रीय रुपमाजिल्ला स्तरीय परीक्षा संचालन सम्बन्धमा ः कक्षा ५ को प्याब्सनजिल्ला स्तरीय परीक्षा सकृय रुपमा संचालन गर्न सक्ने गाँऊपालिकाहरुले समेत परीक्षा संचालन गर्न सक्नेछन । यदि परीक्षा संचालन गर्न नसक्ने गाँउपालिकाहरुको विद्यालयहरुले नजिकैको नगरपालिका वा परीक्षा संचालन गर्न सक्ने गाँउपालिकामा सहभागिहुन सक्नेछन
७) उत्तर पुस्तिका सम्बन्धमा ः परीक्षार्थीले परीक्षा लेख्दा पेनसिलको प्रयोग नगरी कलम÷बलपेनले नै परीक्षा लेख्नु पर्नेछ । रकक्षा ५ को प्याब्सनजिल्ला स्तरीय परीक्षा समितिले लिने ५ वटाविषयहरुको उत्तर पुस्तिकामिति २०७६÷१२÷१२गते भित्रमा सम्बन्धित क्षेत्रमाबुझाइसक्नु पर्नेछ ।
८) परीक्षासमयतालिका सम्बन्धमा ः उक्त परीक्षको समयतालिकानिम्नानुसार रहेको छ । आधिकारिक सूचनाविनाकुनै पनिअवस्थामा परीक्षालाई स्थगित गर्न पाइने छैन । प्रत्येकमूल ५ विषयको पूर्णाङ्क १०० र उत्र्तिणाङ्क ४० र सहायकविषयको पूर्णाङ्क ५० र उतीर्णाङ्क २० रहनेछ । सहायकविषयको परीक्षाहरु अनिवार्य रुपमा ५ विषयभन्दापछाडी नै सञ्चालन गर्नुपर्नेछ ।
९. प्रवेश पत्र सम्बन्धमाः परीक्षार्थीहरुलाई सम्बन्धितविद्यालयको प्रधानाध्यापकले प्रमाणित गरी प्रवेशपत्रदिनु पर्नेछ र प्रवेश पत्रमा रोल नं कायमगर्दा आफ्नो विद्यालयको कोड नं. अगाीड७६ थपी कोड नं. पछाडि ००१ गर्दै तयार गर्नुपर्नेछ ।
परीक्षा समयविहान १०ः००वजे देखि
मिती बार विषय
२०७६÷१२÷०६ बिहिबार अंगे्रजी
२०७६÷१२÷०७ शुक्रबार नेपाली
२०७६÷१२÷०८ शनिबार विदा
२०७६÷१२÷०९ आइतबार गणित
२०७६÷१२÷१० सोमबार विज्ञानतथावातावरण
२०७६÷१२÷११ मंगलबार सामाजिकतथासिर्जनात्मककला
२०७६÷१२÷१२ बुधबार २ वटाविषयहरु
२०७६÷१२÷१३ बिहिबार २ वटाविषयहरु
(१)श्री मणीकुमार तामाङ्ग, सूर्योदयशिक्षा सदनमंगलबारे ९८६२६०८६७२ (देउमाई न.पा.)संयोजक
(२) श्री भूपालथापा, हेलियोशिस बोर्डिङ्ग स्कूलः ९८४२६३६८४९ (इलाम न.पा.)
(३) श्री देउकुमार राई (विकास), तीनजुरे एकाडेमी, ९८४२७७७३१५ (फाकफोकथुमगा.पा.)
(४) श्री अमर कुमार राई, हिमालयन मा. वि, ९८५२६८१९३२ (देउमाई न.पा.)
(५) श्री इन्द्र गुरुङ्ग, हेरोहलबोर्डिङ्ग स्कूल, ९८४२७१५६८३, (सूर्योदय न.पा.)
(६) श्री खेमढकाल, हरीयाली रेशम, ९८५२६८१६०७, (माई न.पा)
(७) श्री युवराज रिजाल, बरबोटे बोर्डिङ्ग स्कुल, ९८४२७४४१६२ (इलाम न.पा.)
८) श्री मेधनाथअधिकारी, कटुसे नमुनाबोर्डिङ्ग रुकूल, ९८४२७७४१७० (सूर्योदय न.पा.)